- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
Showing posts with label ग्यालरी. Show all posts
Showing posts with label ग्यालरी. Show all posts

Sunday, 9 April 2017

"अस्तित्व" केस्रा संग्रह विमोचन

केस्रा विधाको चौथो संग्रह तथा केस्रा विधाको तेश्रो एकल केस्रासंग्रह "अस्तित्व" ( भारतबाट पहिलो केस्रा कृति) को विमोचन कार्यक्रमको केहि झलक
* केस्रासर्जक:- रण काफ्ले
* आयोजक:- असम नेपाली साहित्य सभा
* मिति;- ०९-०४-२०१७




Friday, 2 January 2015

केस्रा तेश्रो वार्षिकोत्सव-२०१५

"केस्रा तेश्रो वार्षिकोत्सव एवम् "सिम्मा" को विमोचन कार्यक्रम-२०१५ 


कार्यक्रमको ब्यानर 

केस्रा प्रवक्ता दिलिप राई 'सगर' जिको केस्रासंग्रह सिम्मा विमोचन गरिंदै:- प्रमुख अतिथि इन्द्र नारथुङ्गे
मन्तव्य:- कृतिकार / केस्रा प्रवक्ता दिलिप राई 'सगर'

Thursday, 17 April 2014

"सहयात्री" केहि झलकहरु

    "केस्रा -दस्तावेज र सहयात्री' कार्यक्रमका केहि झलकहरु 
२०७० चैत २९  बिर्तामोड,झापा  नेपाल 
कार्यक्रम ब्यानर :- २०७० चैत २९ बिर्तामोड,झापा नेपाल 


बायाँबाट क्रमश: दिलिप सगर राई ,भक्ति प्रसाद पौड्याल ...
        ****   ###   ****  ####  ***
केस्रासंग्रह "सहयात्री" विमोचन कार्यक्रमको केहि झलकहरु 
१३ अप्रिल २०१४ क्वालालम्पुर,मलेसिया 
कार्यक्रमको ब्यानर [क्वालालम्पुर,मलेसिया]

दायाँबाट क्रमश: प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री',मौलश्री लिम्बू र संचालक जीवन देवान 'गाउँले'

Monday, 6 January 2014

सहयात्री:- कार्यक्रम ग्यालरी

 'सहयात्री' लोकार्पण कार्यक्रमको झलकहरु 

           २०७० पौष २० गते सरगम सभाहल,फिदिम पाँचथरमा प्रथम एकल केस्रासंग्रह राज आङ्देम्बे 'सहयात्री' को केस्रासंग्रह "सहयात्री' लोकार्पण कार्यक्रम" को केहि झलकहरु ...

Wednesday, 1 January 2014

केस्रा-दोश्रो वार्षिकोत्सव

 साहित्यमा “केस्रा” विधाको दोश्रो वार्षिकोत्सव
                                           एवम् 
           नयाँ वर्ष २०१४ को उपलक्ष्यमा सम्पूर्ण श्रष्टा,केस्रा सर्जक,साहित्यानुरागी,शुभचिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।



       २०१३ मा केस्रा सम्बन्धी-गतिविधि :

* २०१३/२०७० बैशाख, “केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” प्रकाशन/लोकार्पण, काठमाडौं ।
* २०१३/२०७० असार, “केस्रा-सिर्जना अनुशीलन”कार्यक्रम उर्लाबारी,मोरंग।

Sunday, 15 September 2013

केस्रा>मधुपर्क पत्रिका

                  "मधुपर्क" मासिक साहित्यिक पत्रिका


'मधुपर्क' २०७० असोज, पूर्णाङ्क ५३२ मा प्रकशित पुस्तक परिचय "केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज "
 उक्त अंकमा श्रीओम श्रेष्ठ "रोदन" द्वारा 'नवीन लेखनको दस्तावेज' शिर्षकमा पुस्तक समीक्षा तथा विधाको चर्चा

 

उक्त अंकमा प्रकाशित मौलश्री लिम्बु जीका केहि केस्राहरु 

Tuesday, 16 July 2013

सम्मान तथा अन्तरक्रिया

 साहित्यिक सम्मान तथा अन्तरक्रिया

१४ जुलाई २०१३ मा क्वालालम्पुर,मलेसियाको एक सभा हलमा  सम्पन्न भएको साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] को केहि झलकहरु...
विश्व नेपाली साहित्य महासंघ ,मलेसिया को आयोजनामा "साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] कार्यक्रम 

दायाँबाट क्रमश:- मौलश्री लिम्बु,राज आङ्देम्बे "सहयात्री",दीप दर्शन, प्रमुख अतिथि- विश्वासदीप तिगेला [विनेसाम केन्द्रिय अध्यक्ष ] र जीवन देवान "गाउँले" [सभापति एवंम् केस्रा प्रवक्ता]


[विनेसाम द्वारा सम्मानित सर्जक/प्रतिनिधिहरु दायाँबाट क्रमश:- राज "सहयात्री [प्रतिनिधि - नयन साहित्य समाज,जोहोर बारू,मलेसिया ], दीप दर्शन [प्रतिनिधि- उदाउँदो तारा साहित्य समाज,पेनांग,मलेसिया] प्रमिख अतिथि [बीचमा] ,मौलश्री लिम्बु [ साहित्यमा "केस्रा" विधा प्रतिपादनका लागि] र गनिन्द्र विवस [अध्यक्ष -अनाम मण्डली,मलेसिया]

Saturday, 22 June 2013

सिर्जना अनुशीलन कार्यक्रम

              "केस्रा" सिर्जना अनुशीलन कार्यक्रम २०७० असार ७ गते उर्लाबारी,मोरंग

दायाँबाट क्रमश:- समालोचक-रामजी तिम्सिना, केस्रा प्रवक्ता-दिलिप राई 'सगर', केस्रा सल्लाहकार-भक्ति प्रसाद पौड्याल,  वि. ने. सा. महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’, वक्ता- भीम खतिवडा, कार्यक्रम संचालिका-मिश्र वैजयन्ती



Sunday, 12 May 2013

केस्रा:- लोकापर्ण सम्पन्न

        “केस्रा” विमोचन कार्यक्रम सम्पन्न..... 


प्राज्ञ -श्रवण मुकारुङ -  पुस्तक बारेमा चर्चा गर्नु हुँदै 
     काठमाण्डौ/हिजो सम्पन्न भएको “केस्रा” साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” विमोचन कार्यक्रमबाट औपचारिक रुपमा नेपाली साहित्यका लागि केस्रा विधाले उपस्थिति जनाउन सफल भएको छ।

Sunday, 7 October 2012

फोटो- हार्दिक बधाई

                           "14th IMAGE AWARD 2012 '
                         सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नु भएकोमा हार्दिक बधाई एवम् शुभ-कामना..

पब्लिक च्याईस अवार्ड : खुशेनिछो चाम्लिङ राई र भूमिराज राई 'उकाली ज्यानको....."

Wednesday, 12 September 2012

फोटो- छलफल कार्यक्रम

साहित्यकार "प्रकाश आङ्दम्बे " संग एक दिन
    कला र साहित्य विषयक छलफल  कार्यक्रम ,
       २०६९ भदौ २७ गते  पथरी, मोरंग


Tuesday, 28 August 2012

फोटो/ग्यालरी


दमक लाईफ लाईन अस्पताल:- साहित्यकार मित्र दिलिप 'सगर' राई,म,'भेट भो माया" कि गायिका- खुसेनिछो चामलिंग साथमा दिदी चन्द्र चामलिंग [ २३-१२-२०६८ / ०५-०४-२०१२]


क्वाला लुम्पुर,मलेसिया [०२-०१-२०१२] साहित्यकार मित्रहरु:- बायाँबाट क्रमश:जीतमान राई 'सबिन' (इलाम),श्रीजन श्री (कन्चनपुर),रुद्र मिश्र (पाँचथर )र 'म'


के.एल.सी.सी.को पटांगिनी,मलेसिया (०२-०१-२०१२):-साथमा साहित्यकार मित्र जीवन देवान 'गाउँले' (धनकुटा)

Thursday, 16 August 2012

फोटो: सृजनाका स्वरहरु

उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसिया द्वारा प्रकाशित संयुक्त गजल संग्रह "सृजनाका स्वरहरु " को लोकापर्ण कार्यक्रम ०४-०२- २०११ पेनाङको कोमतार स्थित एक सभाहल


उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसियाका सचिव:- जीतमान राई "सविन" कार्यक्रम संचालन गर्नु हुँदै


पुस्तक लोकापर्ण :- प्रमुख अतिथि "नयन साहित्य समाज",जोहोर बारू,मलेसिया का अध्यक्ष - दिलिप "सगर " राई

Tuesday, 7 August 2012

"केस्रा" सार्वजनिक

*'केस्रा' विधा सार्वजनिक तथा पत्रकार सम्मेलन' : क्वालालम्पुर,मलेसिया, १७-०९-२०६८/०१-०१-२०१२

कार्यक्रम संचालक :- केस्रा प्रवक्ता - जीवन देवान 'गाउँले'




१ जनवरी २०१२ क्वालालम्पुर,मलेसिया "केस्रा" विधाको घोषणा-पत्र सार्वजनिक गर्दै,बायाँबाट क्रमश :-
केस्रा प्रवक्ता :- जीवन देवान 'गाउँले'
केस्रा प्रवर्तक :- मौलश्री लिम्बू
प्रमुख अतिथि:- जीतमान राई 'सबिन' केन्द्रिय सदस्य -विश्व नेपाली साहित्य महासंघ ,मलेसिया
केस्रा प्रवक्ता :- दिलिप 'सगर' राई
केस्रा सल्लाह/सुझाव :- मणि राई 'गोठाले' सल्लाहकार - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मलेसिया
अतिथि :- श्रीजनश्री , अध्यक्ष- अनाम मण्डली मलेसिया

स्वागत मन्तव्य साथै केस्रा शब्दार्थ प्रकाश पार्नु हुँदै :- साहित्यकार- जे.वि.राई "रुमानी"

केस्रा विधाको अवधारणा प्रस्तुत गर्दै :- प्रवर्तक - मौलश्री लिम्बू

केस्रा वाचन प्रक्रिया प्रकाश पार्नु हुँदै:- प्रवक्ता - दिलिप 'सगर' राई